शिक्षा

शैक्षिक प्रमाणपत्र धितो राखेर स्नातक उत्तीर्णले पाए ४ लाख

असार २७, काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । पाल्पाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो