शिक्षा

त्रिविको ४९औँ दिक्षान्तर समारोहका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त तस्विर सहित

काठमाडौं, २ पुष । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औँ दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। सोमबार दशरथ रंशालामा आयोजना गरिएको समारोहका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा