शिक्षा

शिक्षालाई प्रयोगात्मक बनाउन नीतिगत सुधार गरौं : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सैद्धान्तिक ज्ञानमा सिमित बन्न खोजेको नेपाली शैक्षिक क्षेत्रलाई प्रयोगात्मकतर्फ जोड दिंदै नीतिगत सुधार गर्नुपर्ने बताएकी छन् । उनले सूचना प्रविधिलाईसूचना समाजसँग जोड्नुको