अर्थ

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिकविरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुसरण गर्ने भएको छ। यसैसन्दर्भमा बैंकले आगामी ३ वर्षमा