अर्थ

निर्वाचनले बढायो मासु र अण्डाको बिक्री

मङ्सिर ८ भक्तपुर । आसन्न निर्वाचनका कारण कुखुराको मासु र अण्डाको माग बढेसँगै मासु र अण्डाको मूल्य वृद्धि भएको छ । प्रचारका क्रममा दलहरूले आफ्ना कार्यकर्तादेखि सामान्य मतदातासम्मलाई खाना, खाजा