मंसिर १२, काठमाडौं । सरकारले मध्यकालीन खर्च संरचना नै तयार नगरी चालू योजना र बजेट कार्यान्वयन गरिरहेको छ । सरकारी खर्च व्यवस्थापनको अग्रिम योजनाका रुपमा लिइने मिडियम टर्म एक्सपेडिन्चर फ्रेमवर्क