अर्थ

तरकारी आयातमा मासिक एक अर्ब, तीन महिनामा सवा पाँच अर्बको चामल आयात

मंसिर ६, काठमाडौं । राजनीतिक दलहरूले आत्मनिर्भर अर्थतन्त्रको नारा लगाइरहँदा नेपालको परनिर्भरता भने झन्–झन् बढ्दै गएको देखिएको छ । स्वदेशमै उत्पादन र निर्यातको पर्याप्त सम्भावना भएका दैनिक उपभोग्य वस्तुमा समेत