अर्थ

भन्सार कर्मचारीको भष्ट्र प्रवृति विरुद्ध एजेन्टहरु आन्दोलित

दिनेश खड्का पुष ५, विराटनगर कर्मचारीहरुले भन्सार महसुल असुलीमा दुख दिएको भन्दै विराटनगर भन्सारका ऐजेन्टहरु अन्दोलित बनेका छन् । भन्सार कर्मचारीको भष्ट्र नियत प्रति असन्तुष्टि जनाउदै मंगलवार भन्सार एजेन्टहरुले संयुक्त