तेजेन्द्र के.सी. पुष ७, बुटवल । उपराष्ट्रपति नन्दकिशोर पुनले मुलुकको आर्थिक सम्वृद्विका लागि ब्यापार घांटालाई घटाउनुपर्ने बताएका छन् । मुलुकमा ब्यापार घांटा बढेको चिन्ता गर्दै उपराष्ट्रपति पुनले ब्यापार घांटालाई घटाउन