अर्थ

बजेटको तयारीमा प्रदेश सरकार, तर समस्या नै समस्या

फागुन २१, काठमाडौं । प्रदेश सरकारहरुले चार महिनाका लागि बजेट ल्याउने तयारी गरेका छन् । आगामी चैतभित्रै बजेट ल्याउने गरी अधिकांश प्रदेश सरकारले प्रक्रिया थालिसकेका छन् । संविधानअनुसार केन्द्र सरकारले