अर्थ

वैदेशिक रोजगारीमा ५८ करोड ठगियो , ७ महिनामा ६२८ जना दलालविरुद्ध ठगीको उजुरी

फागुन २५, काठमाडौं । वैदेशिक रोजगार विभागमा पछिल्लो ७ महिनामा परेका उजुरीहरुको सूची हेर्दा त्यहाँ ६२८ जना दलालविरुद्ध ठगीको उजुरी परेको देखिन्छ । यो तथ्यांकले नेपालमा युवाहरुको बिक्री गरेर ठगीधन्दा