फागुन २७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १ सय ३२ केभीए काबेली करिडोरमा रहेको मुआब्जाको समस्या सल्टाउन लागेका छन् । उनले शनिबार इलामको देउमाई नगरपालिका-७ सिद्धिथुम्काबासीका