मंसिर २, काठमाडौं । ललितपुरको भट्टेडाँडामा तयार गरिएका दुई वटा राडारसहित देशभर सञ्चालनमा रहेका विभिन्न उड्ययन सम्बद्ध उपकरणहरुको परीक्षण शनिबारबाट सुरु भएको छ । अमेरिकाबाट आएको विशेष विमान र अमेरिकी