अर्थ

करसम्बन्धि सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध छः रक्षामन्त्री

  काठमाडौं– रक्षामन्त्री इश्वर पोखरेलले करसम्बन्धि अराजकता फैंल्याउनेमाथि कडा कार्वाही गर्नु पर्नेमा जोड दिएका छन् । पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गरे ।