अर्थ

गलतकार्य गर्ने व्यवसायीलाई पाठ सिकाउन बजार अनुगमन ः मन्त्री मण्डल

भदौ २८, काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले गलतकार्य गर्ने व्यवसायीलाई पाठ सिकाउने उद्देश्यले बजार अनुगमन भइरहेको बताएका छन् ।   राष्ट्रिय उपभोक्ता मञ्चको १२औं साधारणसभा तथा स्थापना दिवसको अवसरमा बुधबार