काठमाण्डौं , नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले काठमाण्डौमा रहेका साना व्यवसायीलाई समेट्ने बताएको छ ।सोमबार भएको अन्तरकृया कार्यक्रममा साना व्यवसायीलाई नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंमा आवद्ध गराउने विषयमा सबै लाग्नु