अर्थ

मुक्तिनाथ विकास बैंकको दुई शाखा एकै साथ बिस्तार

काठमाडौं, मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ । महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त