अर्थ

संघीयता असफल पार्ने बजेटः राजपा नेता महतो

काठमाडौं , राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको गम्भीर आरोप लगाउनु भएको छ । सरकारले ल्याएको बजेट विभेदकारी रहेको