काठमाडौं , नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा १४औं एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । बुढानीलकण्ठ नगरपालिका ५ स्थित बुढानीलकण्ठ स्कुलको ठीक बाहिर, पूर्वपट्टि खोलिएको यस काउन्टरले विद्यार्र्थी एवं शिक्षक