अर्थ

सवारीसाधन कारवाहीबाट पौने ५३ लाख राजस्व संकलन

पर्वत, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष ५२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। २०७५ वैशाखदेखि गत असार मसान्तसम्म ५२ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको