अर्थ

८७ प्रतिशत धानको रोपाँइ सम्पन्न भयोः प्रवक्ता , तेज बहादुर सुवेदी

काठमाण्डौं , कृषि तथा पशुपँछि बिकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव तेज बहादुर सुवेदीले यस बर्ष साउनको मशान्त सम्म अघिल्लो बर्षकै हारा हारीमा धानको रोपाँइ सम्पन्न हुने बताउनु भएको छ ।