काठमाडौँ , आज मंगलबार सुनको मूल्य तोलामा रु २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ ।