काठमाडौँ, आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुुसार आज प्रतितोला ७३ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज परिवर्तन नभई