अर्थ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, आज सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भएको छ।