सन्धिखर्क : भुमिकास्थान नगरपालिकाको साम्नेगाउँमा पहिलो पटक बस पुगपछि स्थानीय हर्षित भएका छन्। खुशीले पञ्चे बाजा बजाएर छमछमती नाचेका छन्। भुमिकास्थान–१ साम्नेगाउँको छेंडापोखरीमा पहिलोपटक लु २ ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीय