अर्थ

सरकारले माटोको डिजिटल नक्सा तयार गर्यो

काठमाण्डाै । माटोमा रहेको विभिन्न तत्त्व वा गुणहरु देखाउनका लागि जी.पी.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । यो नक्साको बुधवार प्रधानमन्त्री केपी