हुम्ला । कर्णाली करिडोर अन्तरगत हुम्ला खण्डको असजिलो क्षेत्र सलीसल्ला भीर नेपाली सेना छिचोल्न सफल भएको छ । अप्ठ्यारो र चट्टानी क्षेत्र रहेको उक्त भीर नेपाली सेनाले डेढ वर्षको अवधिमा छिचोल्न