अर्थ

यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन माग

काठमाडौं । चैत तेस्रो हप्ताभित्र गाडी भाडा बढाउन व्यवसायी सरकारसँग आग्रह गरेका छन् । पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा