अर्थ

पुँजी बजारमा मन्त्रालयको ध्यानाकर्षण मन्त्री शर्मा र गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी

काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण जनाएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार