अर्थ

सहकारी नियमन गर्नका लागि छुट्टै संयन्त्र बनाइदै

काठमाडौं । सहकारीको नियमन गर्न छुट्टै संयन्त्र निर्माण हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् सहकारीको नियमन गर्न छुट्टै संयन्त्र बनाउने बताए। गतिलो नियमन हुन नसक्दा सहकारी क्षेत्र अस्तव्यस्त