अर्थ

गभर्नर अधिकारीसँग प्रधानमन्त्री र अर्थमन्त्री असन्तुष्ट, राजनीतिक पूर्वाग्रहमा काम गरेका आरोप

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट बनेका छन् । सरकारको आर्थिक सल्लाहकारका रूपमा रहेको केन्द्रीय बैंकले आर्थिक नीतिलाई सहयोग गर्ने