अर्थ

सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

सिद्धार्थ बैंक लिमिटेडको १५ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । बैंकको सम्पन्न २०औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता