नेपाल बंगलादेश(एनबी) बैंकलाई नबिल बैंकले एक्विजेशन गर्ने भएको छ ।
बिहीबार ५ बजे नबिल बैंकमा एनबी बैंक एक्विजेशन हुने सम्झौतामा हस्ताक्षर हुने स्रोतले जानकारी दियो ।