अर्थ

६ महिनामा कोरोना रोकथाममा झण्डै १० अर्ब खर्च

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिना (साउन-पुस)मा कोरोना भाइरसको रोकथामका लागि झण्डै १० अर्ब रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ९