अर्थ

हाइपरफण्ड क्रिप्टाेकरेन्सी जस्ता अनलाइन व्यापारमा संलग्न भएकाे पाइए तीन वर्ष जेल

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारवाही हुने चेतावनी दिएको छ । ब्युरोले एक