राष्ट्र बैंकले सार्वजनिक गरेको छ महिनाको तथ्यांकअनुसार चालू खाता ३ खर्ब ५४ अर्ब ७ करोडले घाटामा देखिएको हो। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५१ अर्ब ६८ करोडले घाटामा रहेको