अर्थ

पदबहाली गर्दै धितोपत्र बोर्डका अध्यक्ष हमालले के भने ? (भिडियोसहित)

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । बोर्डको कार्यालय ललितपुरमा उनले आज पदभार ग्रहण गरेका हुन् । तत्कालीन बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले पदीय मर्यादा विपरीत