अर्थ

नेपालको अर्थतन्त्रमा श्रीलंकाको जस्तो गम्भीर संकट आउन सक्ने अर्थविद्हरूकाे चेतावनी

नेपालको अर्थतन्त्रमा श्रीलंकाको जस्तो गम्भीर संकट आउन सक्ने भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन् । अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेलले सरकारले अहिले देखिएको अर्थतन्त्रको समस्या समाधानको लागि गम्भीर भएर कदम नचाले