अर्थ

मलेसियामा कामदारको तलव बढ्यो : नेपाली श्रमिक खुसी

मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। मलेसियाको मानव संशाधन मन्त्रालयले मे १ तारिखदेखि लागू हुने गरी विदेशी कामदारको पारिश्रमिक वृद्धि गरेको हो। मलेसियन सरकारको यो निर्णयले नेपाली कामदारलाई