वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना, विभिन्न बहानामा अस्वाभाविक मूल्य वृद्धि र प्रतिबन्धित सामग्रीको बिक्री तथा उपभोग नगर्न सबैलाई आग्रह गरेको छ। विभागका महानिर्देशक