आजदेखि नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । एक्सपो असार ६ गतेसम्म भृकुटीमण्डमा हुने भएको हो । मेलामा कुल एक सय ५० वटा स्टल रहने जनाइएको