अर्थ

शैक्षिक प्रमाणपत्र राखेर १० महिनामा १५२ जनाले लिए कर्जा

चालु आर्थिक वर्षको साउन–वैशाखसम्म १५२ जनाले शिक्षित युवा स्वरोजगार कर्जा लिएका छन्। नेपाल राष्ट्र बैंककाअनुसार यो अवधिमा १४१ जनाले ‘क’ वर्गका बैंकबाट र ११ जनाले विकास बैंकबाट १० करोड ९