जेठ महिनामा २६ अर्बले बजारमा चलनचल्तीमा रहेको नोट घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनाको तथ्यांक अनुसार बजारमा अहिले ६ खर्ब ९ अर्ब रुपैयाँको चलनचल्तीको नोट रहेको