अर्थ

आइपीओ निष्कासनको अनुमति माग्दै सेबोन पुग्यो अपर स्याङ्गे हाइड्रो

अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि आईपिओ निष्काशनकोलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४ स्थित स्याङ्गे नदीमा २.४