अर्थ

सिटिजन्स लाइफको आज विशेष साधारणसभा

सिटिजन्स लाइफ इन्स्याेरेन्सको विशेष साधारणसभा हुँदै छ । कुपन्डोलकाे होटल हिमालयमा शुक्रबार अपरान्ह ३ बजेदेखि सभा सुरु हुनेछ । बिमा कम्पनीहरूमा पुँजीवृद्धिको चटारो चलिरहँदा सिटिजन्स लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत