अर्थ

स्मार्टच्वाईस टेक्नोलोजिजको सहकार्यमा माछापुच्छ्रे बैंकले युपीआई डेबिट कार्ड सेवा सञ्चालन गर्दै

नेपाल राष्ट्र बैंकबाट‘क’ वर्गको माछापुच्छ्रे बैंक तथा भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)बीच एससीटी युपीआई (एससीटी–यूपीआई) डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता