बुधबार सेयर बजारले ९२ अंकको वृद्धी भएको छ । कारोबार सुरु भएदेखि नै बढेको बजार अन्ततः अघिल्लो दिनको तुलनामा ४.९३ प्रतिशत अर्थात ९२.२ अंक बढेर १९६३ अंकमा पुगेको हो ।