अर्थ

अरुण तेस्रो जलविद्युत् आयोजनाः मुआब्जाका लागि पुनःमूल्यांकन गरिने

काठमाडौं, २३ मंसिर । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गको मुआब्जा पीडितहरूको जग्गा पुनःमूल्यांकन गरिने भएको छ । उक्त आयोजनाको छयाङ्कुटी–दिदिङ साढे २४ किलोमिटर प्रवेश