काठमाडौं, २५ मंसिर । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले १० दिनमा १२ ठाउँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले १४ मंसिरदेखि सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर, जुम्ला, नारायणपुर,