स्वास्थ्य / जीवनशैली

कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक

 काठमाडौं । नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ। नर्भिक अस्पतालमा उपचाररत गच्छदारकी श्रीमती निर्मलाको शनिबार बिहान निधन भएको हो । दुई सात अघि कोरोना पुष्टि भएपछि उनलाई अस्पताल